कारा
(kara)
noun
Meaning in English
noun
- pain
- jail
- imprisonment
Meaning in Nepali
noun
- ना॰ [सं॰] १. कैद; बन्धन । २. कारावास; झ्यालखाना; कैदखाना; जेल; बन्दीगृह । ३. वीणाको गर्धनको तल्लो भाग । ४. पीडा; कष्ट । ५. सुनको काम गर्ने आइमाई । > कारागार— ना॰ जेल; झ्यालखाना; बन्दीगृह; कारा । कारागारिक— ना॰ जेलखानामा बन्दीहरूको व्यवस्था, रेखदेख आदि कार्य गर्ने मुख्य अधिकारी; जेलको हाकिम । — गृह— ना॰ कारागार; जेलख