कारागार
(karagar)
noun
Meaning in English
noun
- Jail
- dungeon
- goal
- prison
Meaning in Nepali
noun
- गैरकानुनी, नराम्रो वा कुनै अवाञ्छित काम गर्नेलाई सजायँस्वरूप थुनेर राखिने घर; जेल
Examples
१. ज्यान मारेको अभियोगमा उनलाई कारागार चलान गरियो