कस्तो
(kasto)
adjectiveadverb
Meaning in English
adverb
- how
- what sort of
Meaning in Nepali
adjective
- वि॰ [के+जस्तो] १. केजस्तो, कुन किसिमको । २. आश्चर्य, रिस, झर्को, उदेक आदिमा प्रयोग गरिने शब्द (उदा॰— कस्तो नजाती काम हुन गएछ; कस्तो मूर्ख मान्छे १ इ॰)