कटान
(katan)
noun
Meaning in English
noun
- act of cutting with dagger
Meaning in Nepali
noun
- ना॰ [काट्+आन] १. हतियारले केही कुरो काट्ने क्रिया वा प्रक्रिया । २. पहिरो, नदी आदिले तटवर्ती जमिनलाई धस्काउने क्रिया वा प्रक्रिया । ३. फँडानी (जङ्गलको॰ । > कटानी— ना॰ कटनी; फँडानी