ङिच्च
(ngichch)
verb
Meaning in English
verb
- disappointed mood
- showing of teeth while smiling by cutting a sorry figure
Meaning in Nepali
verb
- क्रि॰ वि॰ [अ॰ मू॰ ङिच्+च] १. दाँत देखाएर हाँस्ने चालले; किच्च । २. जिल्ल;
- वाल्ल; पक्क; हिस्स । वि॰ ३. निराश भएको; जिल्लाराम परेको । > ङिच्चिनु— अ॰ क्रि॰
- १. ङिच्च पर्नु; हिस्स पर्नु; वाल्ल पर्नु । २. अलिअलि दाँत देखाउनु