कटेरो
(katero)
noun
Meaning in English
noun
- hovel
- shed
- hut
Meaning in Nepali
noun
- ना॰ [काष्ठ+गृह] १. गाईबस्तु बाँध्ने ठाउँ; गोठ; ग्वाली । २. छाप्रो; टहरो; खोल्मा; थारो । कटेहर नाच— ना॰ थारू जातिमा प्रचलित, रोइलानाचका ढाँचाको, कटेहरिया, कठघोरी र कठौरिया नाम पनि भएको एक नृत्य