गोठ
(goth)
noun
Meaning in English
noun
- shed (for cattle)
- pen (for sheep)
Meaning in Nepali
noun
- ना॰ [सं॰ गोष्ठे पराल, खर, स्याउला आदिले छाएको गाईबस्तु राख्ने वा बाँध्ने घर;
- ठूलो कटेरो; गोशाला । — गाई— ना॰ गोठभरिको नाइके वा सेरा गाई; बथानको अगुवा गाई । — धूप— ना॰ पशुधनको सुरक्षाको निम्ति गैडु देवतालाई धूपधुवाँर गरिने र खीर चढाइने पूजा । — पाला— वि॰ गोठ पाल्ने; गोठमा पालेको; गोठ राखेर पशुहरूको व्यवसाय गर्ने । — पालो— ना॰ गोठको पालो; धेरै गोठ भएका ठाउँमा पालोअनुसार एउटा गोठले गर्नुपर्ने काम