कठपुतली
(kathaputali)
noun
Meaning in English
noun
- Puppet
Meaning in Nepali
noun
- अरूले जे भन्यो त्यही मान्ने आफ्नो विवेक, विचार र क्षमताको प्रयोग नगर्ने व्यक्ति; खेलौना जस्तो अरूको नियन्त्रणमा रहेर चल्ने व्यक्ति
Examples
१. रविलाल कठपुतली भइगयो, जता नचायो उता नाच्तथ्यो