केटी
(keti)
noun
Meaning in English
noun
- a girl
- girl
Meaning in Nepali
noun
- केटी मान्छे, बालिका वा जवान महिला।
- ना॰ [केटो+ई] १. सानी ठिटी; बालिका । २. बिहे गर्ने बेलाकी स्त्री; कन्या
- ३. दासी; सुसारे
Examples
केटीले राम्रो चित्र बनाइन्।The girl drew a nice picture.