Englishनेपाली

केटी

(keti)
नाम

अर्थ

नाम
  1. केटी मान्छे, बालिका वा जवान महिला।
  2. ना॰ [केटो+ई] १. सानी ठिटी; बालिका । २. बिहे गर्ने बेलाकी स्त्री; कन्या
  3. ३. दासी; सुसारे

अंग्रेजीमा अर्थ

नाम
  1. a girl
  2. girl

उदाहरण

केटीले राम्रो चित्र बनाइन्।The girl drew a nice picture.

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ। यस प्रविष्टिमा NepalDoc टोलीले लेखेका परिभाषाहरू पनि समावेश छन्।