खै
(khai)
indeclinablenounparticle
Meaning in English
indeclinable
- rust
- Interrogation
- Where?
Meaning in Nepali
indeclinable
- वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द
noun
- ना॰ [प्रा॰ खइ] फलाम, पित्तल, दाँत आदिमा लाग्ने कस; खिया; खई; काई
- १. कुनै कुरा थाहा पाउन गरिने खोजीनिती; चियोचर्चो
- २. कुनै विषयको
particle
- निपा॰ [रू खोइ] विस्मय, दिक्दारी, अनिश्चय, बेवास्ता, गाली आदि बुझाउने अव्यय
Examples
खै के भयो मलाई त थाहा भएन
झ्यालका डण्डीहरुमा खई लागेछ
खै, मलाई त थाहा छैन । (दिक्दारी / अनिश्चय)