खलखल
(khalakhal)
adverb
Meaning in English
adverb
- profusely
- abundantly
Meaning in Nepali
adverb
- क्रि॰ वि॰ [अ॰ मू॰ खल्+अ (बि॰)] १. नरोकिईकन पानी बग्ने किसिमले; कलकल
- २. प्रशस्त पसिना आउने किसिमसँग । ३. पानीले भाँडाकुँडा आदि राम्ररी पखाल्ने छाँट झिकेर
- ४. बेस्करी पानी खत्त्याएर नुहाउने किसिमले । >