खलक
(khalak)
noun
Meaning in English
noun
- household
- dynasty
Meaning in Nepali
noun
- ना॰ [अ॰ खल्क] कुनै एउटा वंशमा जन्मिएका शाखासन्तान; कुल; परिवार; वंश । > खलकी— ना॰ १. नोकरचाकरहरूको समुदाय; भृत्यवर्ग । २. नोकरचाकरका निम्ति बनेको खाना । वि॰ ३. खलकमा मिलेको वा बसेको; खलकको