खटाइ
(khatai)
verb
Meaning in English
verb
- something assigned
Meaning in Nepali
verb
- ना॰ [रू खट् (+आइ॰] खट्ने भाव, क्रिया वा प्रक्रिया । [ > ] खटाइ— ना॰
- खटाउने भाव, क्रिया वा प्रक्रिया । खटाइनु— क॰ क्रि॰ खटाउने काम गरिनु; अह्राइनु