खेदो
(khedo)
noun
Meaning in English
noun
- hunt
- harassment
- bad behaviour
- chase
Meaning in Nepali
noun
- ना॰ [खेद्+ओ] १. कुनै कारणले वा कारणविना पनि कसैको चियोचर्चो गर्दै बस्नटिक्न
- नदिने प्रयास; ईर्ष्या वा शत्रुतावश अरूको जरोकीलो मास्न खोज्ने कामकुरो; खोइरो;
- उछित्तो; टोकसो । २. सिकार; अहिरो