खेलाडी
(kheladi)
noun
Meaning in English
noun
- player
- sportsman
- gambler
- magician
Meaning in Nepali
noun
- वि॰ [खेल्+आडी] १. सधैँ वा बराबर खेलिरहने; खेलकुदमा रुचि भएको; खेल्ने बानी
- भएको । २. भकुन्डो, बुद्धिचाल आदि खेलमा पोख्त; खेल्न सिपालु । ना॰ ३. खेलकुदमा सक्रिय
- तथा निपुण व्यक्ति