Englishनेपाली

खेलाडी

(kheladi)
नाम

अर्थ

नाम
  1. वि॰ [खेल्+आडी] १. सधैँ वा बराबर खेलिरहने; खेलकुदमा रुचि भएको; खेल्ने बानी
  2. भएको । २. भकुन्डो, बुद्धिचाल आदि खेलमा पोख्त; खेल्न सिपालु । ना॰ ३. खेलकुदमा सक्रिय
  3. तथा निपुण व्यक्ति

अंग्रेजीमा अर्थ

नाम
  1. player
  2. sportsman
  3. gambler
  4. magician

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।