खुला
(khula)
adjective
Meaning in English
adjective
- open
- open, ajar, unclosed, unlocked
- unchained, unfastened, unbridled
- unblocked, unobstructed, without obstacles
Meaning in Nepali
adjective
- खुलेको; बन्द नगरिएको
- पर्खाल, छानो आदिले बन्द नगरिएको; नढाकिएको
- खुला रहेको; ढाकछोप नगरिएको
Examples
झ्याल खुला रहेको मौका पारेर लामो लट्ठीले कोठाभित्रका कपडा तान्ने चाहिँ सानातिना चोरमा गनिन्छन्