खुर्सानी
(khursani)
noun
Meaning in English
noun
- a chilli
- chilies
- red pepper, chilli
Meaning in Nepali
noun
- पिरो स्वाद दिने फल।
- काँचोमा हरियो र पाकेपछि रातो हुने तरकारी, अचार आदिलाई पिरो स्वाद दिलाउन मसलाको रूपमा प्रयोग गरिने फल
Examples
खुर्सानी धेरै पिरो हुन्छ।Chillies are very hot.