किनार
(kinar)
noun
Meaning in English
noun
- bank river
- limit
- border
Meaning in Nepali
noun
- ना॰ [फा॰] १. कुनै वस्तुको लमाइ वा गजपट्टिको अन्तिम छेउ; किनारा; पारी । २. नदी, तलाउ आदिका वारिपारिको जग्गा; तट; तीर । ३. छेउछाउ; पार्श्व । — दार— वि॰ किनार वा पारी भएको; किनारावाल; किनारे (धोती, सारी आदि॰