गडतीर
(gadatir)
noun
Meaning in English
noun
- bank of river
- coast
- shore
- beach
Meaning in Nepali
noun
- ना॰ [गड+तीर] १. खोलाको वारि र पारिका किनारको पत्थरिलो वा ढुङ्ग्यान
- जमिन; खोलाको प्रायः अक्करिलो तीर । २. पानी लाग्न सक्ने वा नसक्ने ससानो बगर । ३
- नदीतट