किंवदन्ती
(kinvadanti)
noun
Meaning in English
noun
- Myths
Meaning in Nepali
noun
- कुनै वस्तुगत तथ्य, प्रमाण र आधार नभएको पूर्वकालदेखि सुनिदै आएको कुनै घटना, विषय आदिका बारेको भनाइ
Examples
१. मल्लकालमा राजाले दिनहुं तलेजू भवानीको दर्शन पाउँथे भन्ने किंवदन्ती छ