किटान
(kitan)
noun
Meaning in English
noun
- specification
- fixation
Meaning in Nepali
noun
- ना॰ [किट्+आन] कुनै कामकुराका बारेमा यही नै हो भनी किट्ने वा तोक्ने काम; निश्चय; निधो । > किटानी— ना॰ निश्चयसाथ भनिएको कुरो; तोकिएको कुरो