किटाइ
(kitai)
verb
Meaning in English
verb
- grinding of teeth
Meaning in Nepali
verb
- ना॰ [रू किट् -+आइ॰] १. झोकले तलमाथिका दाँत रगड्ने काम वा प्रक्रिया । २. कुनै कामकुराका बारेमा तोक्ने वा निधो गर्ने क्रियाप्रक्रिया । [ > ] किटाइनु— क॰ क्रि॰ १. झोकले दाह्रा किट्न लाइनु । २. कुनै कामकुरो तोक्न लाइनु । किटाउनु— प्रे॰ क्रि॰ १. झोकले दाह्रा किट्न लाउनु । २. निधो गराउनु; तोक्न लाउनु