क्षतिपूर्ति
(kshatipurti)
noun
Meaning in English
noun
- Compensation
Meaning in Nepali
noun
- क्षति पुरा गर्न दिइने कुनै रकम, वस्तु वा सेवा
Examples
१. आफ्नै पार्टीको सरकार हुँदा पनि क्षतिपूर्ति पाएको छैन