कुर्सी
(kursi)
noun
Meaning in English
noun
- a chair
Meaning in Nepali
noun
- बस्नका लागि बनाइएको सामान।
- काठ वा प्लास्टिक वा धातुबाट बस्नको लागि तयार गरिएको बैठक
Examples
कुर्सीमा बसेर पढ्नुहोस्।Sit on the chair and read.