कुसाउरो
(kusauro)
noun
Meaning in English
noun
- The husk of lentils
Meaning in Nepali
noun
- मास(दाल) आदिको गेडा-गुडी छुट्याएपछि निस्कने खोस्टा र धूलो
Examples
दाल कुटेपछि कुसाउरो राम्ररी राखे गाईलाई खोले हुन्छ