कुशल
(kushal kusal)
nounadjectiveproper noun
Meaning in English
adjective
- prosperous, healthy, well, good
proper noun
- a male given name, Kushal, from Sanskrit
Meaning in Nepali
noun
- वि॰ [सं॰] १. कुश नामको हतियार चलाउन सिपालु । २. कुनै पनि कामकुरा राम्ररी
- गर्न जान्ने वा योग्य रूपमा कार्य सम्पादित गर्ने; निपुण; प्रवीण; दक्ष । ३. चलाख; चतुरो
- ना॰ ४. सन्चो; आराम । ५. शुभ; मङ्गल; भलो । — क्षेम— ना॰ कुशल, सम्पन्न तथा स्वस्थ