लैङ्गिक
(lainggik laingik)
adjective
Meaning in English
adjective
- sexual; phallic
Meaning in Nepali
adjective
- भालेपोथी वा महिलापुरूष जस्ता विषयसँग सम्बन्धि
Examples
नेपाल लैङ्गिक समानता र महिला सशक्तीकरणमा प्रतिबद्ध रहेको छ