ओ
(o)
nouninterjectioncharacter
Meaning in English
character
- The tenth vowel in Nepali.
Meaning in Nepali
noun
- देवनागरी वर्णमालाको खास चलनचल्तीका स्वरवर्णमध्ये दसौँ स्वरवर्ण; परम्परागत रूपमा कण्ठ–ओष्ठस्थानबाट उच्चारण हुने स्वरवर्ण मानिएको, भाषाविज्ञानअनुसार पश्च र आधाबन्द, गोलित स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न
interjection
- वि॰ बो॰ [सं॰ अहो] १. सम्झना, विस्मय आदिमा बोलिने शब्द । (उदा॰— ओ बल्ल पो मैले बुझेँ) । २. आफूभन्दा मनिकालाई बोलाउँदा प्रयोग गरिने शब्द; ए (उदा॰— ओ श्याम! यता आऊ)
Examples
ओ बल्ल पो मैले बुझेँ