ओखल
(okhal)
noun
Meaning in English
noun
- large wooden or stone mortar
Meaning in Nepali
noun
- ना॰ [प्रा॰ ओक्खल < सं॰ उलूखले चिउरा, धान आदि कुट्न खोपिल्टो पारी बनाइएको काठ वा ढुङ्गाको साधन; उर्गल । — ढु·ा— ना॰ १. पूर्वी नेपालको सगरमाथा अञ्चलमा पर्ने एक जिल्ला । २. त्यस जिल्लाको सदर मुकाम