खल
(khal)
adjectivenoun
Meaning in English
adjective
- base
- wicked
- mortar
- stone or iron pot for grinding
Meaning in Nepali
adjective
- बुद्धि नभएको; मूर्ख; हुस्सू
- बदमास; दुष्ट
- मरमसला,
noun
- कुनै विषयमा दुई वा दुईभन्दा धेरै व्यक्तिमा हुने बहस; छलफल
- २.पारस्परिक विचारविमर्शबारा कुनै विषयमा टुङ्गो लाउने प्रयास