पेज
(pej)
noun
Meaning in English
noun
- page
Meaning in Nepali
noun
- पुस्तक, पत्रिका आदिको पन्ना वा पाताको कुनै एक भाग; पृष्ठ, पाना
Examples
१. लोपोन्मुख भाषाको संरक्षण र उत्थानका लागि तयार पारेको वर्णमाला ४० पेजको छ