पूँजि
(punji)
noun
Meaning in English
noun
- Capital
Meaning in Nepali
noun
- शेयरधनीले संस्थामा लगानी गरेको रकम; सञ्चित रकम; मुल धन; उद्योग आदिको साँवा रकम
Examples
पूँजिबाट संस्था सञ्चालन हुन्छ