पुस्तकालय
(pustakalay pustakalaya)
noun
Meaning in English
noun
- a library
- Library
Meaning in Nepali
noun
- धेरै किताब राखिएको र पढ्न पाइने ठाउँ।
- पढ्नका लागि व्यवस्थित तरिकाले विभिन्न पुस्तकहरू सङ्कलग गरिएको ठाउँ
Examples
पुस्तकालयमा शान्त वातावरण हुन्छ।The library has a quiet atmosphere.