राख्नु
(rakhnu)
verb
Meaning in English
verb
- to put, to put away, to place
- to keep
- to apply
Meaning in Nepali
verb
- कुनै चिजलाई कुनै स्थानमा लगेर छोड्नु; थन्क्याउनु
- रहेको स्थानमा रहिरहन दिनु
- मिल्ने गरी अड्याउनु
Examples
धानका बोराहरू गोरुगाडामा राख्नु र मिलमा लगेर फेरि निकाल्नु, त्यसपछि मिल भित्र लैजानु — सबै बलकै काम त थियो