चुलो
(chulo)
noun
Meaning in English
noun
- a stove; a hearth
- stove
- oven
- cooking place
Meaning in Nepali
noun
- खाना पकाउने आगोको ठाउँ।
- ना॰ [सं॰ चुल्ली] १. खानेकुरा पकाउनका निम्ति आगो बाल्न र भाँडा बसाल्न बनाइएको ठाउँ; चुल्हो । २. भान्साखण्ड । ~ चम्को— ना॰ चुलो र चुलाका निम्ति चाहिने
- चम्को; चुलो र त्यससँग सम्बन्धित अरू त्यस्तै वस्तुको समूह
Examples
चुलोमा भात पाक्दै छ।Rice is cooking on the stove.