सम्बन्धित
(sambandhit)
adjective
Meaning in English
adjective
- related
Meaning in Nepali
adjective
- कुनै व्यक्ति, विषय, घटना वा अवस्थासँग सम्बन्ध रहेको
Examples
१. कम्पनीको शेयर बिक्रीसित सम्बन्धित समाचारहरू