सम्पूर्णता
(sampurnata)
noun
Meaning in English
noun
- Perfection
- completeness
Meaning in Nepali
noun
- सबै कुरा पूरा भएको अवस्था
Examples
यस कार्यलाई सम्पूर्णता प्रदान गर्न र सहयोग पुर्याउन विभिन्न उपसमितिहरू पनि गठन गरिएका थिए