सनाखत
(sanakhat)
noun
Meaning in English
noun
- recognize
Meaning in Nepali
noun
- वस्तु वा व्यक्तिको सही परिचय यही हो भनी चिन्ने काम
Examples
१. घटनास्थलमै मृत्यु हुनेहरूको सनाखत हुनसकेको छैन