साँघुरो
(sanghuro)
adjective
Meaning in English
adjective
- narrow
Meaning in Nepali
adjective
- तुलनात्मक रूपमा अलिकति मात्र चौडा भएको; कम फराकिलो
Examples
१. ठाँउ साँघुरो थियो, उनि उठ्न सकेनन्