साँझ
(sanjh)
nounverb
Meaning in English
noun
- evening
verb
- Evening
Meaning in Nepali
noun
- दिन ढल्केपछिको समय।
- दिउँसो र रातको सङ्गम; दिन सकिएर रात सुरु भएको बेला
verb
- साँझमा; साँझको समयमा
Examples
साँझपख हावा शीतल हुन्छ।The breeze is cool in the evening.
१. यहाँ दैनिक साँझ बिहान धूप, दीप, बत्ती बालेर पूजा पाठ गरिन्छ