सेना
(sena)
noun
Meaning in English
noun
- Army
Meaning in Nepali
noun
- राष्ट्रको शान्तिसुरक्षाको लागि तालिम प्राप्त सशस्त्र जनशक्ति; जङ्गी कर्मचारी
Examples
१. बाग्लुंग, प्यूठान र अर्घाखांची तथा अन्य कैयौं जिल्लाहरूमा व्यापक रूपले सेनाको प्रयोग गरियो