शेयरधनी
(sheyaradhani)
noun
Meaning in English
noun
- Shareholder
Meaning in Nepali
noun
- शेयरधारक; संस्थाको शेयरको स्वामित्व भएको व्यक्ति; संस्थाका मालिक; धितोपत्रको स्मामित्व भएको व्यक्ति
Examples
शेयरधनी संस्थाका वास्तविक मालिक हुन