Englishनेपाली

शेयरधनी

(sheyaradhani)
नाम

अर्थ

नाम
  1. शेयरधारक; संस्थाको शेयरको स्वामित्व भएको व्यक्ति; संस्थाका मालिक; धितोपत्रको स्मामित्व भएको व्यक्ति

अंग्रेजीमा अर्थ

नाम
  1. Shareholder

उदाहरण

शेयरधनी संस्थाका वास्तविक मालिक हुन

सम्बन्धित शब्दहरू

यस शब्दलाई शब्दकोशमा खोल्नुहोस् →

शब्द सामग्री Wiktionary योगदानकर्ताहरूबाट लिइएको हो, CC BY-SA अन्तर्गत साझा गरिएको — नेपाली र अंग्रेजी संस्करण, kaikki.org शब्दकोश डम्प (नोभेम्बर २०२६) मार्फत सङ्कलित। प्रविष्टिहरू योगदानकर्ताहरूले प्रकाशित गरेकै रूपमा देखाइएका छन्। यस पृष्ठको Wiktionary-आधारित पाठ CC BY-SA इजाजतपत्रअन्तर्गत साझा गरिएको छ।