स्वार्थी
(svarthi)
adjective
Meaning in English
adjective
- Selfish
Meaning in Nepali
adjective
- स्वार्थ भएको वा रहेको; आफ्नो मात्र भलो चाहने
Examples
१. व्यक्ति जन्मँदै स्वार्थी हो भन्न कसैले लाज मान्नुपर्दैन