स्वायत्तता
(svayattata)
noun
Meaning in English
noun
- Sovereign
Meaning in Nepali
noun
- स्वायत्त भएको अवस्था; अरुको हस्तक्षेप नभएको स्थिति
- योजना प्रस्ताव
- १. वाग्लेले सरकारी सञ्चारमाध्यमलाई लोकतान्त्रिक बनाउन स्वायत्तताको आवश्यकता औँल्याउनुभयो