तात्कालिक
(tatkalik)
adjective
Meaning in English
adjective
- the then
Meaning in Nepali
adjective
- तत्काल हुने; समयको सन्दर्भमा हुने
Examples
१. विक्रमको बाह्रौँ शताब्दीतिर पुग्दा नेपालको तात्कालिक भूभागमा तीन राज्य खडा हुनपुगे