तेस्रोलिङ्गी
(tesrolinggi)
noun
Meaning in English
noun
- Third gender
Meaning in Nepali
noun
- दक्षिण एसियाली हिन्दू र मुश्लीम संस्कृति समाजमा आफूलाई महिला वा पुरुषको परिभाषामा नराख्ने आफ्नो छुट्टै समाज, संस्कार, रीतिरिवाज र रहन सहन भएको विभिन्न समुदायहरू
Examples
नेपालमा सन् २००७को सर्वोच्च अदालतको फैसलाले तेस्रोलिङ्गी अधिकार दिएको थियो