उडान
(udan)
noun
Meaning in English
noun
- the act of flying
Meaning in Nepali
noun
- ना॰ [उड्+आन] १.पखेटा वा अन्य साधनको सहायताले आकाशमा माथिसम्म पुग्ने काम; हवाईजहाजबारा एक ठाउँबाट अर्को ठाउँका लागि गरिने प्रस्थान । २. उड्ने क्रिया वा भाव; उडाइ । ~ कर— ना॰ हवाईजहाजबाट प्रस्थान गर्दा विमान– स्थलमा उठाइने अतिरिक्त शुल्क । ~ सेवा— ना॰ हवाईसेवा